काठमाडौँमा आँप महोत्सव आयोजना हुने

काठमाडौँ, असार १२ गते
काठमाडौँमा असार १३ देखि १५ सम्म आँप महोत्सव आयोजना हुने भएको छ। ३ दिन सम्म चल्ने यो आँप महोत्सवमा नेपाली आँपको स्वाद लिनका साथै खरिद पनि गर्न सकिने आयोजकले जनाएको छ । महोत्सव वालनट बिस्ट्रो,लाजिम्पाट, स्वयम्भुको येचटूओ क्याफे र झम्सीखेलको वाटरिङमा चल्नेछ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०८२ २१:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय