Ray 4U
अस्ट्रेलियामा नेपाली क्रिकेट टिमले टी - २० सिरिज खेल्ने

काठमाडौँ,असार १३ गते 
अस्ट्रेलियाको डार्विनमा नेपाली राष्ट्रिय क्रिकेट टिमले टी - २० सिरिज खेल्ने  भएको छ।  खेल अगस्ट १४ देखि २४ सम्म चल्ने नेपाल क्रिकेट संघ  (क्यान ) ले जनाएको छ।  आई सीसी टी -२० विश्वकप एसिया छनोटको तयारीका लागि नेपालले अस्ट्रेलियामा  टी - २० सिरिज खेल्ने भएको क्यानको भनाइ रहेको छ।  

Screenshot-2025-06-27-220912-1751041511.png
 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  २२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update