बढ्यो पेट्रोलियम पदार्थको मुल्य
काठमाडौं, असार १६ गते
नेपाल आयल निगमले पेट्रोलको मुल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ भने डिजेल र मट्टितेलको मुल्य पनि ४ -४ रुपैयाँले बढाएको छ | समितिले आज राति १२ बजेदेखी लागु हुनेगरि यो मुल्य समायोजन गरेको छ |

प्रकाशित मिति: सोमबार, असार १६, २०८२ २२:२४
प्रतिक्रिया दिनुहोस्

