९.१९ अंकले बढ्यो नेप्से

काठमाडौं, असार १६ गते
आज नेप्से परिसूचक ९.१९ अंकले बढेर दुई हजार ६ सय ३१ दशमलव ४८ को विन्दुमा पुगेर बन्द भएको छ | आज ३ सय १८ कम्पनीहरुको सेयर ६३ हजार ३ सय ७१ पटक किनबेच हुँदा ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार १५ दशमलव १८ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: सोमबार, असार १६, २०८२ २२:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय