Ray 4U
काठमाडौँ महानगरले निकाल्यो कक्षा ११ मा छात्रवृत्ति सम्बन्धी सूचना

काठमाडौँ, असार १८ गते  
काठमाडौँ महानगरले छात्रवृत्ति सम्बन्धी अत्यन्त जरूरी सूचना जारि गरेको छ।    कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन दिन अनुरोध गरेको छ।  
थप जानकारी : https://shorturl.at/y4n6i 
फारामका लागि : https://entrance.kathmandu.gov.np

514420198_1051714330469452_3550779561791443845_n-1751470368.jpg
 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update