महिला फुटबलमा नेपालको लगातार जित

काठमाडौँ, असार १८ गते
उज्वेकिस्तानको राजधानी तास्केंदस्थित मिली रंगशालामा आज भएको खेलमा नेपालले श्रीलंकालाई ८ गोल हानेको छ। आजको खेलमा सावित्राले ह्याट्रिक गरेकी थिईन भने गीताले दुई गोल हानिन। त्यसैगरि निशा, पूजा र रेखाले १ - १ गोल गरेका थिए।
प्रकाशित मिति: बुधबार, असार १८, २०८२ २१:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय