Ray 4U
3४. ४२ अंकले बढ्यो नेप्से

काठमाडौँ, असार १८ गते  
आज  नेप्से परिसूचक 3४. ४२ अंकले बढेर  दुई हजार ६  सय  ९४  दशमलव ८२   को विन्दुमा पुगेर बन्द भएको छ |  आज ३ सय १७  कम्पनीहरुको सेयर ८९  हजार ४  सय ६८  पटक किनबेच हुँदा ९  अर्ब ७४  करोड ४८  लाख ४३  हजार ३ सय ७५  दशमलव  ८६ रुपैयाँको कारोबार भएको थियो | 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update