असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौँ, भदौ ३ गते
यातायात व्यवस्था विभागले आगामी असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न सवारी धनिहरुलाई अनुरोध गरेको छ। आज एक सुचना जारि गर्दै विभागले असोज १ देखि सवारी दर्ता, नामसारी र नविकरण गर्दा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने जनाएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२ १४:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय