Ray 4U
नेपालबाट रुबेला निवारण भएको घोषणा

काठमाडौँ, भदौ ३ गते  

डब्लुएचओले नेपालबाट रुबेला निवारण भएको घोषणा गरेको छ ।  यो रोग अत्याधिक संक्रामक रोग हो जसले मानिसको मृत्यु पनि हुने गरेको छ। डब्लुएचओले एक कार्यक्रममा यो रोग नेपालमा जनस्वास्थ्यको समस्याबाट निवारण भएको घोषणा गरेको छ। नेपालमा यो रोगलाई २०१२ देखि राष्ट्रिय खोपमा समावेश गरिएको थियो।  
 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update