Ray 4U
टप एण्ड टीम- २० मा नेपाल को पहिलो जित

काठमाडौँ, भदौ ३ गते  
अस्ट्रेलियामा जारि टप एण्ड टीम- २० मा  नेपालले  पहिलो जित निकालेको छ। यस अघिका ३ खेलमा नेपालको लगातार हार खेपेको थियो। आज भएको खेलमा भने  नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गरेको हो।  
नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट हरिकेन्स 16.1  ओभरमा ११४ रनमा अलआउट भएको थियो। नेपाल अब भोलि मेलबर्न रेनेगेड्स संग खेल्नेछ भने शुक्रबार पाकिस्तान शाहिंस संग खेल्नेछ।  
 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update