सार्वजनिक भयो एन पी एल को तालिका

काठमाडौँ,भदौ ५ गते
एन पी एल सिजन -२ को तालिका सार्वजनिक भएको छ। खेल नोबेम्बेर १७ देखि १३ डिसेम्बेरसम्म चल्नेछ।
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२ १६:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय