जितको क्रेडिट गुल्सनलाई - कुशल भुर्तेल
म्यान अफ द म्याच कुशल भुर्तेल
नेपालले ICC T20 world cup Asia and EAP qualifier आफ्नो पहिलो म्याच जितेपछि, पोस्ट म्याच प्रेजेन्टेसनमा बोल्दै कुशल भुर्तेल ले भनेका छन "यो मेरो विचारमा मैले खेलेको सबैभन्दा उत्कृस्ट इनिंग्स मध्येको एक हो। यो अवार्डले मेरो लागि धेरै महत्व राख्छ। यस्तो महत्वपूर्ण प्रतियोगितामा प्रत्येक जित महत्वपूर्ण छ। हामी सुरुवातमा समस्यामा थियौं। पिचमा सुरुवातमा असहज बाउन्स देखिएको थियो त्यो बेला सोचेको थिए १३०-४० यो विकेटमा राम्रो टोटल हुनेछ। सबै क्रेडिट गुल्सनलाई जान्छ जसले त्यो ओभरमा ३ छक्का प्रहार गरे।"
प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२ ०७:५७
प्रतिक्रिया दिनुहोस्

